समाचार
नमोबुद्ध नगरपालिकाले नगर शिक्षा योजना निर्माणका लागि राय सुझाव सङ्कलन प्रयोजनार्थ फाराम तयार गरेको छ । निम्न लिङ्क मार्फत फाराम भरी यहाँहरुको रचनात्मक राय सुझाव सहितको सहभागिताको लागि सादर अनुरोध छ ।