FAQs Complain Problems

समाचार

सूचना ! सूचना ! सूचना !

आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सामुदायिक तथा छाडा कुकुरहरूको स्थायी बन्ध्याकरण तथा रेबिज खोप शिविर तपसिल बमोजिम मिति र स्थानमा सञ्चालन गरिने भएकाले कुकुर समाउन आउने प्राविधिक टिमलाई आवश्यक सहजीकरण गरिदिनुहुन सम्बन्धित सबै सरोकारवालाहरूमा जानकारी गराइन्छ ।

Supporting Documents: 
Current View
Click here to download the PDF file.

आर्थिक वर्ष:

//