समाचार
सेवाहरु


१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
२) नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) सम्बन्धीत जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४ ) स्थलगत प्रतिवेदन


१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
२) निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
४) जग्गाको प्रमाणित नापि नक्सा
५) चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद
६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि


१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षि बस्नेको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद