FAQs Complain Problems

समाचार

Photo Gallery

यस नगरपालिकाको मिति २०८१/१०/०७ गतेको निर्णयानुसार मिति २०८१/१०/०१ देखि लागू हुने गरी स्तरवृद्धि हुनुभएका सम्पूर्ण कर्मचारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी कार्यकालका लागि सफलताको शुभकामना ।

, ,

नमोबुद्ध नगरपालिका प्रमख श्री कुनसाङ लामाज्यूको अध्यक्षतामा काठमाण्डौं स्कुल अफ ल र सिड्नी विश्वविद्यालयमा कानुन विषयमा अध्यापनरत प्रोफेसर तथा अध्ययनरत विद्यार्थीहरुसँग स्थानीय सरकार सञ्चालन, स्थानीय कानुन निर्माण एवं कानुन कार्यान्वयनका सन्दर्भमा भएका अभ्यास, चुनौती एवं अवसर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

, , ,

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम।

, , , , , , , , , , , , , , , , , , , ,

बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालज्यूलाई नमोबुद्ध नगरपालिकामा नगर प्रमुख श्री कुनसाङ लामाज्यूले स्वागत गर्नुभएको छ । बाढी तथा पहिरो प्रकोप पश्चातको पुनर्स्थापना तथा पुनःनिर्माण सम्बन्धी, नगरपालिकाको नगर गौरवका योजनाहरुको कार्यान्वयन एवं समसामयिक नीति तथा योजना तर्जूमामा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको छ ।

, , , ,

आज मिति २०८१ /०७/०९  गते संघीय मामिला सामान्य प्रशासन मन्त्रालयका उपसचीव महेन्द्र सापकोटा, नमोबुद्ध नगरपालिका का नगर प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , KOICA  नेपालका स्वयमसेवक  समतेको  उपस्थितिमा छलफल कार्यक्रम ।

, , , , ,

नमोबुद्ध नगरपालिकामा ICIMOD को प्राविधिक सहयोगमा सञ्चालन भएको जलाधार व्यवस्थापन तथा वातावरण संरक्षणको सफल कार्यक्रमको अवलोकन तथा छलफलका लागि विभिन्न राष्ट्रका प्रतिनिधिज्यूहरु l

, , , , , , , , , , , , , ,

नमोबुद्ध नगरपालिका र अस्ट्रेलिया स्थित Hume City council बिच भगिनी सम्बन्ध ( sister relationship) स्थापना गर्ने विषयमा भएको प्रारम्भिक छलफल। मिति : २०८०-१०-५

, , , , , , , ,

नमोबुद्ध नगरपालिका वडा नं. २ को वडा कार्यालय भवन निर्माणको शिलान्यास कार्यक्रम नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न । मिति : २०७७ फागुन १३ गते

, , , , , , ,

सहुलियतपूर्ण कर्जा प्रवाहका लागि वित्तीय साक्षरता र उद्यमशीलता तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण तथा सहुलियतपूर्ण कर्जाका प्रक्रियाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न । मिति : २०७७ फागुन ११ गते

, , , , , , , , , , , , , , , ,

Pages