समाचार
उम्मेदवारको अन्तिम नामावलीको विवरण प्रकाशन
यही बैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय तहको निर्वाचन २०७९, को लागि नमोबुद्ध नगरपालिका, निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयन दाखिला भई उम्मेदवार कायम भएका व्यक्तिहरु मध्ये स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ को उपदफा (१) बमोजिम र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम १२. सँग सम्बन्धित अनुसूची–८ अनुसार उम्मेदवारको अन्तिम नामावली विवरण ।
Supporting Documents: