FAQs Complain Problems

समाचार

Photo Gallery

हामी चिनाउँछौ हाम्रो नमोबुद्ध, हामी बनाउँछौ हाम्रो नमोबुद्ध भन्ने मूल नाराका साथ नमोबुद्ध परिषरमा २८५६ औं जिवा ल्होछारको शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम

, , , , , , , , , ,

नमोबुद्ध नगरपालिका सहकारी समन्वय समितिको आयोजनामा नमोबुद्ध नगरपालिका भित्रका सहकारी संस्थाहरुको बृहत भेला तथा एक दिने गोष्ठीकोे उद्घाटन गर्नुहुँदै राष्ट्रिय सहकारी महासंघका केन्द्रिय उपाध्यक्ष, नगरप्रमुख लगाएत विशिष्ट व्यक्तित्वहरु ।

, , , , , , , , , , ,

नगरपालिका स्थापना पूर्व तत्कालिन छत्रेवाँझ गा.वि.स. देखिनै अमुल्य याेगदान दिदै हाल नमाेबुद्ध नगरपालिका वडा नं. ०९ मा वडा सचिवकाे रुपमा कार्यरत रहदाकै रुपमा मिति २०७६/१०/०४ स्वर्गाराेहण हुनु भएका स्व.श्रीराम सत्यालकाे १३ ‌औँ पुण्य तिथिमा आयाेजित श्रद्धाञ्जली सभा‍ । अलविदा श्रीराम सर ।

, , , , , , , , , , , , , , , , , , ,

Pages