समाचार
स्थायी बसोबास शिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
0
आवश्यक कागजातहरु: 
१) निवेदन पत्र र नागरीकता प्रमाण पत्रको प्रतिलिपि 
२)सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरीकता प्रमाणपत्रको प्रतिलिपि 
३) बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण  पत्रको प्रतिलिपि 
४) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद 
५) जग्गाधनि प्रमाणपत्रको प्रतिलिपि
प्रक्रिया: 
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने 
२)प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने 
३) निवेदन दर्ता गर्ने 
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का  तयार गरी सिफारिस तयार गर्ने 
५) निवेदकले तोकिएको शुल्क बुझाउने 
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
