Home » नमोबुद्ध नगरपालिका-१०, बसेरीमा अविरल वर्षाबाट क्षति पुगेको खानेपानी आयोजना मर्मत सम्पन्न तसम्थाभार आयोजनाको हस्तान्तरण कार्यक्रम – उपभोक्ता समितिबाट संरक्षण र दिगोपनतर्फको प्रतिबद्धता ।
नमोबुद्ध नगरपालिका-१०, बसेरीमा अविरल वर्षाबाट क्षति पुगेको खानेपानी आयोजना मर्मत सम्पन्न तसम्थाभार आयोजनाको हस्तान्तरण कार्यक्रम – उपभोक्ता समितिबाट संरक्षण र दिगोपनतर्फको प्रतिबद्धता ।
गत असोज १०,११ र १२ गते आएको अविरल वर्षातले क्षति पुगेको यस बसेरी खानेपानी आयोजनालाई नमोबुद्ध नगरपालिकाको समन्वय तथा शान्ति जन आदर्श सेवा केन्द्रको प्राविधिक सहयोग एवं अक्सफामको आर्थिक सहयोगमा मर्मत सम्भार कार्य सम्पन्न एवं आयोजना हस्तान्तरण कार्यकम ।।।