FAQs Complain Problems

समाचार

यस नमोबुद्ध नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिका बीच अन्तर नगर स्तरिय भगिनी सम्बन्ध स्थापना गर्ने बिषयमा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टी पी शर्मा र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री बीच छलफल भएको छ ।