FAQs Complain Problems

समाचार

प्रदेश ३ अन्तर्गत मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयद्वारा हेटौडामा आयोजित प्रदेश समान्वय परिषद बैठकमा नमोबुद्ध नगरपालिकाको तर्फबाट सहभागिता जनाउदै नगर प्रमुख श्री टि पि शर्मा तथा नगर उप प्रमुख श्री रामदेवी तामाङ ।